singel post top banner

राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण

वेब खबर वेब खबर
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१०२ पटक हेरिएको
Shares
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण

सारांश

  • चितवनको राप्ती नगरपालिका वडा नं.
  • १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।
  • Hartmud Darmstadt and People From Germany को आयोजना तथा ग्रिन सोसाईटी नेपालले संयोजन गरेको चौघरामा रहेको कोराक स्वास्थ्य चौकीमा पुगि १४० जना स्थानियहरूको मंगलवार निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

रत्ननगर, चैत ५ । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

Hartmud Darmstadt and People From Germany को आयोजना तथा ग्रिन सोसाईटी नेपालले संयोजन गरेको चौघरामा रहेको कोराक स्वास्थ्य चौकीमा पुगि १४० जना स्थानियहरूको मंगलवार निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

स्थानियहरुको आँखा परिक्षण, अर्थियोपेडीक, हाडजोर्नी, स्त्री तथा प्रस्तुति रोग, घुडाको जोर्नी खिईएको उपचार गरिएको छ ।

भक्तपुर ईन्टरनेशनल हस्पिटल कौशलटारका हाडजोर्नी तथा नशा रोग बिशेषयज्ञ डा. रामकृष्ण श्रेष्ठ लगाएतको चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेकोग्रिन सोसाईटी नेपालका कोडिनेटर श्रीलाल परियारले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको उनले जानकारी दिए ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

485079226 122205350852243831 915115739212330968 n

484411569 122205351056243831 6803321663086282807 n

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय