singel post top banner

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

वेब खबर वेब खबर
|
शनिबार, जेठ ३०, २०८३
|
|
८१ पटक हेरिएको
Shares
विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

सारांश

  •   सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्ध १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो अंक बटुलेको छ।
  • यो प्रतियोगिताको पहिलो बराबरी खेल पनि बनेको छ।
  • टोरोन्टोमा भएको खेलमा बोस्निया हर्जगोभिनाले २१औं मिनेटमा जोभो लुकिजको गोलमार्फत अग्रता लिएको थियो।

सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्ध १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो अंक बटुलेको छ। यो प्रतियोगिताको पहिलो बराबरी खेल पनि बनेको छ।

टोरोन्टोमा भएको खेलमा बोस्निया हर्जगोभिनाले २१औं मिनेटमा जोभो लुकिजको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ७९औं मिनेटमा कायल लरिनको गोलबाट खेल बराबरीमा ल्यायो।

विश्वकपमा तेस्रो पटक सहभागी भएको क्यानडाले यसअघि १९८६ र २०२२ का सबै खेलमा हार बेहोरेको थियो। यसपटक भने बोस्नियासँग अंक बाँड्दै विश्वकप इतिहासमा पहिलो अंक जोड्न सफल भएको हो।

दुवै टोली आफ्ना प्रमुख खेलाडीबिना मैदान उत्रिएका थिए। क्यानडाका कप्तान अल्फोन्सो डेभिस र बोस्नियाका अनुभवी स्ट्राइकर इडेन जेको चोटका कारण खेल्न सकेनन्।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

विश्वकपको उद्घाटन खेलमै रातो कार्डको वर्षा, मेक्सिकोको विजयी सुरू

विश्वकपको उद्घाटन खेलमै रातो कार्डको वर्षा, मेक्सिकोको विजयी सुरू