singel post top banner

आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल

वेब खबर वेब खबर
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
१७८ पटक हेरिएको
Shares
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल

सारांश

  • आज २०८१ साल चैत ८ गते शुक्रबार चैत कृष्ण पक्षको सप्तमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च २१ तारिख।
  • विश्व कविता दिवस।

आज २०८१ साल चैत ८ गते शुक्रबार चैत कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मार्च २१ तारिख। विश्व कविता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। आज गरेको काम दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ।

वृष : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। बोली परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। अप्रिय खबरले मन अशान्त बन्ने जोखिम छ। काम गर्नु अगाडि धैर्य बन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : व्यापारबाट राम्रो आम्दानी हुनेछ। कृषि क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। दाम्पत्य जीवन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यका तर्फबाट सुविधा प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने समय आएको छ। थोरै बोलेर समस्याको समाधान गर्नु उचित हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यका अंगमा सेवा गर्ने अवसर मिल्नेछ। परिवारमा सामान्य जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ।

कन्या : आज तपाईंलाई जिम्मेवारी थपिने छ। सहयोग गर्नुपर्ने साथीबाट असहयोग हुनेछ। मनमा खटपटी बढ्नेछ। परिवारले निगरानी गरिरहेकाले हरेक काममा सचेत बन्नु उचित हुनेछ। आज ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। साझेदारीमा गरेको प्रयासबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको कामको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त भएकाले नयाँ कामको सुरुवात हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। यसको सदुपयोग गर्नु पर्ने समय छ। लामो समय रोकिएका कामले निकास पाउने छन्। शिक्षामा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

धनु : आज तपाईंको बोलीमा सरस्वतीको बास छ। सभा र सम्मेलनमा तपाईंको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीसँग संघर्ष गर्दै अगाडि बढेमा नाफा हुनेछ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीभाइसँगको मित्रता कामय रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगको उपचार भइरहेको भए स्वास्थ्यमा सुधार हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। ठुलो योजना नबनाउनु उचित हुन्छ। बौद्धिक व्यक्तिसँग विवाद हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ।

मीन : दिन सामान्य छ। राम्रो बोले पनि गल अर्थ लगाएर तपाईंलाई सफाउने आफन्त सक्रिय छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबडी हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय