singel post top banner

कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित

वेब खबर वेब खबर
|
बिहिबार, बैशाख ४, २०८२
|
|
१५७ पटक हेरिएको
Shares
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित

सारांश

  • पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।
  • गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ।
  • जसको सदस्यहरुमा नमराज न्यौपाने, गणेसलाल श्रेष्ठ, कविता महत्तो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओलि दराई, सान्ता कडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी सावित्री तमाङ्ग निर्वाचित हुनुभएको छ।

खैरहनी, बैशाख ४ । पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित हुनुभएको छ।

गएको चैत्र ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार विच बाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उहाँ निर्वाचित हुँदा उपाध्यक्षमा भिमसेन बाहादुर थापा सचिवमा सावित्री चौधरी र क‍‍ोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित हुनु भएको छ।

जसको सदस्यहरुमा नमराज न्यौपाने, गणेसलाल श्रेष्ठ, कविता महत्तो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओलि दराई, सान्ता कडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी सावित्री तमाङ्ग निर्वाचित हुनुभएको छ। यस्तै लेखा समिती संयोजकमा सुर्य भुसाल र सदस्यहरुमा कविता उप्रेती र राजकुमार गौतम निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष सिलवालले वनका सम्पुर्ण उपभोक्ताहरुले महसुस गर्ने गरि संरक्षण र उपभोक्तालाई जोडिने गरि आफुले काम गर्दै कुमरोजलाई पर्यटनको हव बनाउने जानकारी दिनु भएको छ। २ हजार २ सय १९ उपभोक्ता रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन सफारी पर्यटनमा पर्यटकको रोजाईमा पर्दै आएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय