singel post top banner

मंगलबारका विदेशी मुद्राको विनिमय दर

वेब खबर वेब खबर
|
मंगलबार, बैशाख ९, २०८२
|
|
१४९ पटक हेरिएको
Shares
मंगलबारका विदेशी मुद्राको विनिमय दर

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपियाँ ९१ पैसा र बिक्रीदर १३६ रुपियाँ ५१ पैसा कायम भएको छ।
  • युरोपियन युरो एकको खरिदर १५६ रुपियाँ ७० पैसा र बिक्रीदर १५७ रुपियाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपियाँ ९३ पैसा र बिक्रीदर १८२ रुपियाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ४५ पैसा र बिक्रीदर १६९ रुपियाँ १९ पैसा कायम गरिएको छ।

काठमाडौं, बैशाख ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपियाँ ९१ पैसा र बिक्रीदर १३६ रुपियाँ ५१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५६ रुपियाँ ७० पैसा र बिक्रीदर १५७ रुपियाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपियाँ ९३ पैसा र बिक्रीदर १८२ रुपियाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ४५ पैसा र बिक्रीदर १६९ रुपियाँ १९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २७ पैसा र बिक्रीदर ८७ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपियाँ ३९ पैसा र बिक्रीदर ९८ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २१ पैसा र बिक्रीदर १०४ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ६४ पैसा र बिक्रीदर १८ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २३ पैसा र बिक्रीदर ३६ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०० पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १० पैसा र बिक्रीदर ३१ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३० पैसा र बिक्रीदर १४ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९९ पैसा र बिक्रीदर २१ रुपियाँ ०८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपियाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ५७ पैसा र बिक्रीदर ३६२ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रुपियाँ ५८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ। रासस

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय