singel post top banner

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

वेब खबर वेब खबर
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
१५२ पटक हेरिएको
Shares
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४० पैसा र बिक्रीदर १३७ रुपियाँकायम भएको छ।
  • युरोपियन युरो एकको खरिदर १५० रुपियाँ८२ पैसा र बिक्रीदर १५१ रुपियाँ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ४५ पैसा र बिक्रीदर १८० रुपियाँ२४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपियाँ१३ पैसा र बिक्रीदर १५८ रुपियाँ८२ पैसा कायम गरिएको छ।

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४० पैसा र बिक्रीदर १३७ रुपियाँकायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५० रुपियाँ८२ पैसा र बिक्रीदर १५१ रुपियाँ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ४५ पैसा र बिक्रीदर १८० रुपियाँ२४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपियाँ१३ पैसा र बिक्रीदर १५८ रुपियाँ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ५० पैसा र बिक्रीदर ८६ रुपियाँ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ४४ पैसा र बिक्रीदर ९६ रुपियाँ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ०८ पैसा र बिक्रीदर १०२ रुपियाँ५३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ३१ पैसा र बिक्रीदर नौ रुपियाँ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ६९ पैसा र बिक्रीदर १८ रुपियाँ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ५८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ९७ पैसा र बिक्रीदर तीन रुपियाँ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ१३ पैसा र बिक्रीदर ३७ रुपियाँ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ७१ पैसा र बिक्रीदर ३० रुपियाँ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ३७ पैसा र बिक्रीदर नौ रुपियाँ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ०७ पैसा र बिक्रीदर १४ रुपियाँ१४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ२१ पैसा र बिक्रीदर २० रुपियाँ३० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ५४ पैसा र बिक्रीदर १७ रुपियाँ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपियाँ३८ पैसा र बिक्रीदर ४४५ रुपियाँ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ८३ पैसा र बिक्रीदर ३६३ रुपियाँ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ३२ पैसा र बिक्रीदर ३५५ रुपियाँ८८ पैसा रहेको छ। भारतीय रुपियाँएक सयको खरिददर १६० रुपियाँर बिक्रीदर १६० रुपियाँ१५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय