singel post top banner

रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै

वेब खबर वेब खबर
|
शुक्रबार, चैत्र १, २०८१
|
|
१८५ पटक हेरिएको
Shares
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै

सारांश

  • ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् ।
  • रक्तदानको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सम्मानित हुन लागेका हुन् ।
  • प्रगती फाउण्डेसनले भारतको उत्तर प्रदेशमा बैशाख २१ गते औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदान गर्न लागेको नेपालले पुष्टी गरेका हुन् ।

रत्ननगर, चैत १ । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् ।

रक्तदानको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सम्मानित हुन लागेका हुन् । प्रगती फाउण्डेसनले भारतको उत्तर प्रदेशमा बैशाख २१ गते औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदान गर्न लागेको नेपालले पुष्टी गरेका हुन् ।

लामो समय देखी रगत व्यवस्थापनमा काम गर्दै आएका रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले रगत व्यवस्थापन सँगै आफैंले अहिलेसम्म ४६ पटक रक्तदान गरिसकेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय