singel post top banner

जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर

वेब खबर वेब खबर
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१७२ पटक हेरिएको
Shares
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर

सारांश

  • चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ ।
  • जुटपानी एकाडेमीले आयोजना गरेको तथा मेदान्त डेण्टल जोन प्रा.
  • लि भरतपुरको प्रविधिक सहयोगमा भएको शिविरमा २५० जनाको दन्त परिक्षण गरिएको विद्यालयका प्राचार्य कमल सापकोटाले जानकारी दिए ।

रत्ननगर, चैत २६ । चितवनको कालिका-१ सूर्यपुरमा रहेको जुटपानी एकाडेमीमा मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न भएकोछ । जुटपानी एकाडेमीले आयोजना गरेको तथा मेदान्त डेण्टल जोन प्रा. लि भरतपुरको प्रविधिक सहयोगमा भएको शिविरमा २५० जनाको दन्त परिक्षण गरिएको विद्यालयका प्राचार्य कमल सापकोटाले जानकारी दिए ।

परिक्षणका क्रममा स्केलिङ, दाँत भर्ने पर्ने, आर. सि. टी, दाँत झिक्ने कार्यहरु गरिएको उनले बताए । शिविरमा नि:शुल्क रुपमा ब्रस र मञ्जन समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय